न्यायिक समितिमा ७२ प्रतिशत मुद्दा घर बहालसम्बन्धी आउँछन् : उपमेयर डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा आउने ७२ प्रतिशत उजुरी र मुद्दा घर बहालसँग सम्बन्धित रहेको पाइएको छ । मंगलबार न्यायमा पहुँचसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरकी उपमेयर सुनिता...