२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपुर थिमिका उपमेयरमाथि हातपात 

अ+ अ-

काठमाडौँ। विकास निर्माणका कामको अनुगमनमा गएका मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ ।

नगरपालिकाको मध्यपुर थिमि नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतका समूहहरूले उपमेयरमाथि हातपात गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका र नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । उपमेयर श्रेष्ठ माओवादीको मध्यपुर थिमि नगर कमिटी अध्यक्षसमेत हुन् ।

बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुङ्गा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो ।

सो कार्य सञ्चालन गर्नका लागि सहजीकरण गर्न कार्यस्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएको नगरपालिकाले जनाएको छ । हातपात गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।