धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व-पश्चिम लोक मार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स एक आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान अन्दाजी ६:२० बजे बडहरीबाट विराटनगरतर्फ...