चार प्रमुख प्रशासकीय अधिकृतसहित १० उपसचिवको सरुवा
काठमाडौँ । चार जना प्रमुख प्रशासकीय अधिकृतसहित १० जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मध्येनेपाल नगरपालिका, रामग्राम नगरपालिका, गौरीगङ्गा नगरपालिका र बेलका नगरपालिकाका प्रमुख...