सुशासनको पहिलो संसद नै पत्रकारिता हो : उपसभामुख राना
काठमाडौँ । उप-सभामुख इन्दिरा राना मगरले सुशासनको पहिलो संसदको रूपमा पत्रकारिता रहेको बताएकी छिन् । शनिबार संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उप–सभामुख राना मगरले आम जनताको...