रास्वपाबाट रानामगर र काँग्रेसबाट यादव उपसभामुखको प्रतिस्पर्धामा
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसबाट उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रास्वपाकी इन्दिरा रानामगर र काँग्रेसकी मुक्ता...