दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
काठमाडौँ। दाइजो प्रथा अन्त्यका लागि देशव्यापी जनचेतनामूलक अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच छलफल भएको...