उपसभामुखको विवादित पत्रबारे रास्वपाले सभामुखसँग राख्यो जिज्ञासा
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई अनधिकृत रूपमा लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा चर्चा सुरु भएको छ । सञ्चारमाध्यमहरूमा आएका रिपोर्टलाई आफूहरूले अध्ययन गरिरहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले...