उपसमिति गठनमा सहमति नजुट्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बेरुजु छलफल उपसमिति गठनका विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ। बैठक मंगलबार दिउँसो ३ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो।...