राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त
काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले सोमबार प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला...