घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार)देखि चितवनमा सुरु भएको दशौं महाधिशेनमा उपमहासचिव भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने...