त्रिवि शिक्षण अस्पतालले भन्यो-‘नेम्वाङको मुटुको चाल थिएन, आँखाको नानी फुलिसकेको थियो’
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल...