संविधान संशोधनका लागि एमाले-काँग्रेस गठबन्धन : गुरु बराल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले-काँग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् । जनार्दन मैनाली स्मृत पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास,...