नेपाल ओलम्पिक कमिटीद्वारा ३ जना मानार्थ उपाध्यक्षमा मनोनीत
काठमाडौँ। नेपाल ओलम्पिक कमिटीले ३ जनालाई मानार्थ उपाध्यक्षमा मनोनयन गरेको छ । आइतबार कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष...