जसपा नेपालले भन्यो : ‘हाम्रो झण्डाको ‘पाँच कुने तारा’ अरू दलको चुनाव चिन्ह स्विकार्दैनौँ’
काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले माओवादी र नेकपा एससहित ९ दलसहित बन्ने एकीकृत पार्टीको चुनाव चिन्ह पाँच कुने तारा राख्न खोजेको भन्दै आपत्ति जनाएको छ। जसपा नेपालका प्रवक्ता मनिष...