कैलाश सिरोहियालाई रिहा गर्न जसपाको माग
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेको छ। बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै सिरोहियालाई पूर्वाग्रह...