उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग्गिएका अशोक राईको निवेदन आयोगमा दर्ता
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाटी (जसपा)बाट अलग्गिएर उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार...