उपेन्द्रलाई प्रमुख अतिथि बनाएकोमा सीके राउतको असन्तुष्टि, प्रतिकार गर्ने चेतावनी
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पहलमा ल्याइएका योजनामा जसपाका नेता-कार्यकर्ताले कब्जा गरेको भन्दै आक्रोश पोखेका छन् । राउत सप्तरी क्षेत्र-२ बाट निर्वाचित संघीय सांसद हुन् ।...