ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक सङ्घर्षशील उम्मेदवार हो : प्रचण्ड
काठमाडौँ । नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन्। काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि...