पारस खड्का क्रिकेट सङ्घको चुनावमा उम्मेदवार हुन नपाउने
काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । क्यान कार्यसमिति (बोर्ड) बैठकले बुधबार जेठ मसान्तभित्र जिल्ला, प्रदेश...