गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा मन्त्री भुसालको आग्रह
ललितपुर । नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा , जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धनको निर्देशनलाई पालना गरेर अग्रगमनलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा...