नेपालको ऊर्जा, पर्यटन, आइसिटी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले नेपालको ऊर्जा, पर्यटन, कृषि, आइसिटी...