रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको बताएका छन् । मंगलबार सिंहदरवारमा रुसी सेनामा रहेका नेपालीका परिवारको ज्ञापन पत्र बुझ्दै मन्त्री साउदले...