परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट गरेका छन्। छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन आजै बङ्गलादेश पुगेका परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षीबीच ढाकामा भेटवार्ता भएको...