सरकार गैरआवासीय नेपाली सङ्घसँग थप सहकार्य चाहन्छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताएका छन्। मङ्गलवारबाट काठमाडौंमा शुरु भएको सङ्घको ११ औँ विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै...