पार्टीको नाममा अवैधानिक बैठक नबोलाउन नेपाल समूहलाई एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेले पार्टीको नामबाट कुनै पनि अवैधानिक गतिविधि नगर्न माधव कुमार नेपाल समूहलाई चेतावनी दिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै एमालेको...