मलंगवामा हिन्दु-मुस्लिमको संयुक्त सद्भाव र्याली, शान्ति र सामाजिक एकतामा जोड
मधेससहित देशका केही स्थानमा देखिएको संवेदनशील परिस्थितिबीच सर्लाहीको मलंगवामा हिन्दु–मुस्लिम समुदाय, जनप्रतिनिधि र सुरक्षा निकायको सहभागितामा सद्भाव र्याली निकाल्दै शान्ति, सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरिएको छ। काठमाडौँ ।...