नेपाल र जापानबीचको खेल वर्षाले रद्द, नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनलमा
काठमाडौँ । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण खेल रद्द भएसँगै नेपालले समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको हो । टस हारेर ब्याटिङमा उत्रिएको...