सरकार असफल भए लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने मुख्य सचेतक महरको चेतावनी
काठमाडौँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले वर्तमान सरकार असफल भए मुलुकको समग्र लोकतान्त्रिक पद्धति, गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रश्न खडा हुने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको...