नवनियुक्त तीन मन्त्रीहरूको शपथ साढे ११ बजे हुँदै
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ ग्रहण आज हुँदै छ । नियुक्त भएका ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण...