‘निर्वाचन तोकिएकै मितिमा हुन्छ’: गृहमन्त्री अर्याल
जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन्। उनले जनकपुरधामस्थित गंगासागर पोखरीको घाटमा सोमवार साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित...