२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खनाल, अर्याल र घिसिङ मन्त्री बन्दै, भोलि शपथ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ। बालुवाटार स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृह मन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कुलमान घिसिङ नियुक्त हुन लागेका हुन्।

गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने जानकारी ती स्रोतले दिएका छन्।

प्रारम्भिक सूचीअनुसार मन्त्रालय तोकिए पनि थप मन्त्रालयमा नियुक्ति नभएसम्मका लागि जिम्मेवारी विस्तार हुन सक्ने स्रोतको भनाइ छ।

मन्त्रीहरूको शपथग्रहण भोलि हुने बताइएको छ।

अर्थमन्त्री बन्न लागेका खनाल पूर्वसचिव हुन्। पछिल्लो समय उनी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा सक्रिय थिए।

कानुन व्यवसायी अर्याल सामाजिक आन्दोलन र विभिन्न रिट निवेदनका कारण चर्चामा आएका थिए। हालै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गरे पनि उनले लोडसेडिङ अन्त्यपछि व्यापक लोकप्रियता कमाएका थिए।