कैलालीबाट कटुवा पेस्तोल र एक किलो चरेस बरामद
काठमाडौँ । कैलालीमा चरेससहित कटुवा पेस्तोल बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र...