रोहित पौडेलसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा
काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन शाकिबलाई आइसिसीले कारबाही गरेको छ। आइतबार सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा कप्तान रोहित र बंगलादेशी बलर तान्जिमबीच झगडा भएको...