विश्वकप क्रिकेट : भारतद्वारा इंग्ल्यान्डसामु २३० रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । कप्तान रोहित शर्माको अर्धशतकप्रेरित भारतले आईसीसी एक दिवसीय विश्वकपमा साविक विजेता इंग्ल्यान्डलाई २३० रनको लक्ष्य दिएको छ । आइतबार लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर ब्याटिङमा...