भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा सालिक बनाइने
काठमाडौँ । म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा सालिक बनाउने घोषणा गरेको छ। म्याग्दीको रघुगंगा-३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन...