जोरजबरजस्ती गरिए सरकारका लागि पनि महँगो पर्ने कमल थापाको चेतावनी
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई जोरजबरजस्ती नगर्न चेतावनी दिएका छन् । राप्रपा नेता बसन्तमान सिंह अधिकारीको १३औँ दिनको पुण्यतिथिमा बिहीबार (आज) काठमाडौँमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने...