सहमतिका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले...