‘सत्ता केन्द्रित राजनीतिले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो’ : ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र संघर्षमा केन्द्रित हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा...