माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु
काठमाडौँ । कैलालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-७ घैला बौनियाका ३६ वर्षीय मिलन डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका...