कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति
काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ । सोमबार काठमाडौँमा बसेको एमाले-माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने...