कर्णालीमाथि सुदूरपश्चिमको १३४ रनको फराकिलो जित
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ। भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गर्यो। सुदूरपश्चिमले...