कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तरक्रिया तथा...