भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा कर्णाली प्रदेशमा शोक दिवस मनाइँदै
काठमाडौँ । आइतबार कर्णाली प्रदेशमा प्रदेश सरकारले शोक दिवस मनाउने भएको छ। बैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा यो दिवस मनाउने भएको हो। भूकम्पबाट ज्यान गुमाएका कर्णाली प्रदेशवासीको शोक...