वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने कर्णाली प्रदेश सरकारको लक्ष्य !
कर्णाली । कर्णाली प्रदेश सरकारकारले बहु क्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सो अभियान अघि बढाउने उल्लेख छ...