प्रधानमन्त्री र कर्णालीका मुख्यमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माबीच भेटवार्ता भएको छ । प्रदेशका समस्यालाई लिएर मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । कर्णाली विकास निर्माणमा पछि...