मुख्यमन्त्री शर्माद्वारा सम्पत्ति विवरण सार्वजनिक
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा शर्माले आइतबार आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण...