कर्णाली प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउँदै
काठमाडौँ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले बुधबारसम्म पूर्णता पाउने भएको छ। बुधबारसम्म नेपाली काँग्रेस सरकामा सहभागी हुने भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले काँग्रेसबाट मन्त्री नियुक्त गरी...