कर्णालीमा ४ बुँदे सहमतिसँगै हट्यो प्रदेशसभाको अवरोध
सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख दलहरूबिच ४ बुँदे सहमति भएको छ । योसँगै प्रदेशसभाको अवरोध हटेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुष्ट रूपमा फिर्ता लिने र विनियोजन...