प्रधानमन्त्री बन्न मरिहत्ते गरेको छैन, अवसर पाए पछि हट्दिनँ : प्रचण्ड
काठमाडौँ । कर्णाली प्रदेशका तीन जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्न मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत उडे। प्रचण्ड सवार हेलिकप्टर सुर्खेत आउने क्रममा मौसम खराबका कारण सल्यान...